गएको २५ वर्षमा विकसित मूलुकका नागरिकले सन् २०१९ मा प्रजातन्त्रमाथि सबैभन्दा बढीे विश्वास गुमाएको अध्ययनमा बताइएको छ।
विकसित मूलुकका नागरिककले ४७ देखि ५७ प्रतिशतसम्म प्रजातन्त्रप्रतिको विश्वास गुमाएको जनाइएको छ।
अनुसन्धानका प्रमुख अध्ययनकर्ता भन्छन्,‘विकसित मूलुकका मानिसले मात्र नभएर विश्वका नागरिकले नै प्रजातन्त्रप्रतिको विश्वास गुमाएका छन्।’
क्याम्ब्रिज विश्वविद्यालयले विश्वका १ सय ५४ देशमा गरेको अनुसन्धानपछि अध्ययन सार्वजनिक गरेको हो। एजेन्सी
प्रतिक्रिया