अघिल्लो दिनको तुलनामा आज (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम थोरै बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा न्यूनतम तापक्रम ७.४ र अधिकतम तापक्रम २०.७ डिग्री सेल्सियस छन्।
हिजो (मंगलबार) काठमाडौँमा न्यूनतम तापक्रम ७.२ र अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस थिए।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
यस्तो छ देशका विभिन्न स्थानको तापक्रम विवरण

153
Shares

प्रतिक्रिया