काठमाडौँको बूढानीलकण्ठमा आज एक पुरुष मृत फेला परेका छन्।
बूढानीलण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिकै झाडीमा एक जना पुरुषको शव फेला परेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
15
Shares

प्रतिक्रिया