ad ad

समाज


सरकारी छाप र दस्तखत कीर्ते गर्ने पक्राउ

सरकारी छाप र दस्तखत कीर्ते गर्ने पक्राउ

नेपालखबर
साउन ७, २०७७ बुधबार १३:५६,

सरकारी छाप र दस्तखत कीर्ते गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार ललितपुरबाट हरिशरण महतलाई पक्राउ गरेको हो ।

उनले मालपोत कार्यालयको छाप र दस्तखत कीर्ते गरेको भन्दै मालपोत कार्यालय कलंकीले जाहेरी दिएको थियो।

उनीविरुद्ध अदालतले २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .