ad ad

समाज


थप ६२६ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुग्यो

थप ६२६ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुग्यो

नेपालखबर
साउन १२, २०७७ सोमबार १०:४०,

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२६ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन्।

सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६२६ कोरुोना संक्रमित निको भएको बताए।

योसँगै नेपालमा कोरोनामुक्त हुनको संख्या १३ हजार ७५४ रहेको छ।

नेपालमा कोरोना निको हुनेको प्रतिशत ७४.३५ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .