ad ad

समाज


सुनको मूल्य ह्वात्तै घट्यो

सुनको मूल्य ह्वात्तै घट्यो

नेपालखबर
साउन २८, २०७७ बुधबार ५:४५,

सुनको मूल्य ह्वात्तै घटेको छ। मंगलबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार दुई सयले घटेको हो।

मंगलबार १ लाख १ हजार ६ सय रुपैंयामा कारोवार भएको सुन बुधबार ९५ हजार ४ सय रुपैंया कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानाकारी दिएको छ।

सोही रुपमा चाँदीको मूलय पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैंया कारोवार भएको चाँदी बुधारमा १ हजार २ सय १० रुपैंया कायम भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .