ad ad

समाज


प्रणव मुखर्जीको मृत्युको हल्लापछि उनका छोराले भनेः पिता जीवितै हुनुहुन्छ, अफवाह नफैलाऔँ

प्रणव मुखर्जीको मृत्युको हल्लापछि उनका छोराले भनेः पिता जीवितै हुनुहुन्छ, अफवाह नफैलाऔँ

नेपालखबर
साउन २९, २०७७ बिहिबार ५:४३,

उनले मृत्यु भएको भनेर अफवाह नफैल्याउन आग्रह गरेका छन्।

गत सोमबार मस्तिष्क सर्जरी गरिएका मुखर्जी आरआर अस्पतालमा उपचाररत छन्। उनमा कोरोना भाइरस पनि देखिएको छ।

हाल मुखर्जी अचेत भएको र उनको भेन्टिलेटरमा उपचार भइरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .