नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको बताए।
प्रवक्ता गौतमका अनुसार कविपलबस्तु, पर्सा र धनुषाका तीन पुरुषको मृत्यु भएको हो।
यो सँगै नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या १०२ पुगेको छ।
प्रतिक्रिया