ad ad

समाज


काठमाडौँ उपत्यकामा थपिए २१६ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए २१६ कोरोना संक्रमित

नेपालखबर
भदौ ६, २०७७ शनिबार १०:३७,

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकमा २१६ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका थप २१६ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडाँैमा १६०, भक्तुपुरमा ५० र ललितपुरमा ६ जना कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .