अमेरिकाका अनुसार शुक्रबार रुसी विमानले ब्ल्याक सी र अन्तर्राष्ट्रिय समुन्द्री क्षेत्रमा उडिरहेको अमेरिकी बी–५२ बम्बर विमानलाई असुरक्षित रुपमा अवरोध गरेको थियो।
रुसी विमान झन्डै सयमिटर नजिक आएपछि अमेरिकी विमानको रफ्तार कम गर्नुपरेको जनाइएको छ।
अमेरिकाले भनेको छ,‘यस्ता कार्यले विमान ठोक्किएर दुर्घटना हुने सम्भावना बढ्दछ। यो अनावश्यक हो र यसले अन्तर्राष्ट्रिय उडान नियमहरुको उल्लंघन गर्दछ।’ सीएनएन
3
Shares
प्रतिक्रिया