बर्दनले नोभेम्बर अर्थात् अबको साढे २ देखि ३ महिनासम्ममा भारतमा कोरोना नियन्त्रणमा आउने बताएका हुन्।
यतिबेला भारत कोरोनाले सबैभन्दा प्रभावित मूलुकको तेस्रो स्थानमा छ। भारतमा ३६ लाख ४१ हजारमा कोरोना पुष्टि भइसकेको छ।
संक्रमितमध्ये ६४ हजारको मृत्यु भएको छ भने २७ लाख ९१ हजार उपचारपछि स्वस्थ बनेका छन्।
गएको २४ घण्टामा मात्र भारतमा ७८ हजारमा कोरोना देखिएको थियो। संक्रमित यही रफ्तारमा अगाडि बढे भारतमा ब्राजिलमा भन्दा बढी कोरोना संक्रमित हुनेछन्।
कोरोनाले अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा ३८ लाख ६२ हजार संक्रमित छन्। एजेन्सी
6
Shares
प्रतिक्रिया