ad ad

समाज


विश्वमा एक करोड ८२ लाख भन्दा बढी कोरोना भाइरसमुक्त बने

विश्वमा एक करोड ८२ लाख भन्दा बढी कोरोना भाइरसमुक्त बने

नेपालखबर
भदौ १७, २०७७ बुधबार १२:७,

विश्वमा रहेका दुई करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना संक्रमितमध्ये एक करोड ८२ लाख संक्रमणमुक्त भएका हुन्।

सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६१ हजार ९०० जनाको भने मृत्यु भएको छ।

हाल विश्वमा ६८ लाख ५६ हजार ५१७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ।

सङ्क्रमितहरु मध्ये ६१ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .