गएको ३० वर्षयता धार्मिक अभियान संचालन गर्दै आएका सर्गी तोरोपलाई रुसी अधिकारीहरुले विशेष तयारीका साथ पक्राउ गरेको द गर्जियनले जनाएको छ।
रुसी अधिकारीहरुका अनुसार ५९ वर्षका सर्गी तोरोप पूर्व ट्राफिक प्रहरी हुन्। उनलाई गिरफ्तार गर्न प्रहरी हेलिकप्टरमार्फत् उनको आश्रममा पुगेका थिए।
गएको ३० वर्षयता सर्गीले आफ्ना थुप्रै अनुयायीहरु बनाइसकेका थिए।
रुसी अनुसन्धान कमिटिले सर्गीलाई गैरकानुनी धार्मिक संगठनको आयोजना गरेको र यस गुटले भावनात्मक दुव्र्यवहार गर्दै अनुयायीहरुबाट अवैध रुपमा पैसा ठगी गरेको आरोप लगाएको छ।
प्रतिक्रिया