जाडो मौसममा कोरोना संक्रमण अझ बढ्न सक्ने भएकाले अति सतर्कता अपनाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन्।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले जाडो महिनामा भाइरस अलि लामो समय बाँच्ने सम्भावना हुने भएकाले आउँदो माघसमम्म यसबाट अति सतर्क रहन सुझाव दिएका हुन्।
आफ्नो फेसबुक पेजमा एक घण्टा लामो भिडियो सन्देश जारी गर्दैै डा. पाण्डेले दसैं, तिहार, छठजस्ता चाडपर्व पनि आइरहेकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन सल्लाह दिएका हुन्।
बाँकी कुरा उनको यो भिडयोमा सुनौं र कोरोनाबाट बच्ने उपाय जानौं-
प्रतिक्रिया