पाल्पाको रिब्दिकोट गाउँपालिका– ७ डबकामा गोठ भत्किँदा आज एक जनाको मृत्युु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ५५ वर्षीय हरी लम्तरी रहेका स्थानीय यादव गहतराजले जानकारी दिए।
गोठले च्यापिएर सोही स्थानका ५२ वर्षीय अमर पेमी घाइते भएका छन्। स्थानीय डिल बहादुर विकको गोठ मर्मत गर्ने क्रममा भत्केको बताइएको छ। रासस
प्रतिक्रिया