संसारभर ३ करोड ३५ लाख ५६ हजारमा कोरोना पुष्टि भइसक्दा १० लाखभन्दा बढीको मृत्यु भएको जोन्स हपकिन्स विश्वविद्यालयले जनाएको छ।
उक्त विश्व विद्यालयकाअनुसार अमेरिका, ब्राजिल र भारतमा मात्र ५ लाखभन्दा बढीको कोरोनाको कारण मृत्यु भएको छ।
कुल संक्रमितमध्ये २ करोड ४८ लाख ८१ हजार भने उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी
प्रतिक्रिया