काठमाडौँ उपत्यकामा आज थप ९४३ कोरोना संक्रमित थपिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ८१७ भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना पुष्टि भएको हो।
प्रतिक्रिया