राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ।
बिहीबार ट्वीट गर्दै सीईओ ज्ञवालीले आफूलाई केही लक्षण देखिएकाले परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।
अहिले होम आईसोलेसनमा बसेको ज्ञवालीको स्वास्थ्य अवस्था सामान्य छ।
प्रतिक्रिया