नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ११ संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको छ।
प्रतिक्रिया