कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसन (होम आइसोलेसन) बस्दा परिवारका अन्य सदस्यलाई भाइरस नसरोस् र आफूलाई चाँडो निको होस् भन्नाका लागि विभिन्न नियम पालना गर्न चिकित्सकले सुझाव दिएका छन्।
डा. अमृत पोखरेलका अनुसार होम आइसोलेसनमा बस्दा पर्याप्त प्रकाश आउने कोठा हुनुपर्छ भने संक्रमित व्यक्ति घरबाहिर निस्कन हुँदैन।
झोलिलो, पोषिलो खानेकुरा खाने, प्रयोग गरेका भाँडा आफैंले राम्रोसँग सफा गरी सुकेपछि मात्र पुनः प्रयोग गर्ने, सकेसम्म छुट्टै बाथरुप प्रयोग गर्नेलगायत नियम पालना गर्न डा. पोखरेलले सुझाव दिएका छन्।
थप कुरा तलको भिडियोमा सुन्नुहोला-
प्रतिक्रिया