ad ad

समाज


कोरोना भाइरसको खोप बनाउने बिन्दुमा पुग्यो भारतः मोदी

कोरोना भाइरसको खोप बनाउने बिन्दुमा पुग्यो भारतः मोदी

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ७:३१,

गत शुक्रबार मोदीले भारतमा तीन खोप विकास भइरहेको र यो महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको बताए।

मोदीका अनुसार तीनमध्ये एक खोप मानव परीक्षणको दोस्रो चरणमा प्रवेश गरेको छ भने अन्य दुई भ्याक्सिन तेस्रो चरणमा छन्।

हिन्दुस्तानटाइम्सका अनुसार मोदीले देशका सबै नागरिकलाई चाँडै कोरोनाको खोप प्रदान गर्ने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .