जम्मु–कस्मिरको किरण सेक्टरमा भारतीय सेनाले चिनियाँ कम्पनी डीजेआई मेभिक २ ले बनाएको ड्रोन स्थानीय समयअनुसार बिहान ८ बजे आक्रमण गरी खसाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
भारतीय क्षेत्रमा उडिरहेको देखेपछि भारतीय सेनाले गोली हानी उक्त ड्रोन खसाएको हो।
— Economic Times (@EconomicTimes) October 24, 2020Indian Army troops shot down a Pakistan Army quadcopter around 8 am today along Line of Control in Keran sector of Jammu and Kashmir. The Pakistani quadcopter made by Chinese company DJI Mavic 2 Pro model was shot down while it was flying over own position there. pic.twitter.com/nqp2gDYVXI
हालै भारतका सेना प्रमुख मनोज मुकुन्द नरवाणेले पाकिस्तानले भारतीय सीमा आतंकवादीहरुलाई सक्रिया बनाउने गतिविधि गरेको आरोप लगाएका थिए।
यद्यपी भारतीय सेनाले पाकिस्तानको हरेक प्रयास असफल बनाएको उनको भनाइ थियो। आफ्ना सेनाहरु पाकिस्तानी खतराविरुद्ध सजग भएर बसेको उनको भनाइ छ।
प्रतिक्रिया