भारतको महिला तथा बाल बिकास मन्त्री रहेकी भाजपा नेतृ इरानीले आफूमा कोरोना पोजिटिभ देखिएको बुधबार बताएकी हुन्।
मन्त्री इरानीले ट्वीटरमा आफूमा कोरोना संक्रमण भएको जानकारी गराउँदै आफूसँग पछिल्लो दिनमा सम्पर्कमा रहेका सबैलाई सुरक्षित हुन र कोरोना परीक्षण गराउन आग्रह गरेकी छिन्।
— Smriti Z Irani (@smritiirani) October 28, 2020It is rare for me to search for words while making an announcement; hence here’s me keeping it simple — I’ve tested positive for #COVID and would request those who came in contact with me to get themselves tested at the earliest 🙏
108
Shares
प्रतिक्रिया