नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।
यो कुल संक्रमितको ०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया