ad ad

समाज


ट्रम्पसँग मास्क बिनै देखापर्ने ह्वाइट हाउसका चिफ अफ स्टाफमा कोरोना संक्रमण

ट्रम्पसँग मास्क बिनै देखापर्ने ह्वाइट हाउसका चिफ अफ स्टाफमा कोरोना संक्रमण

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ६:५९,

उनमा कसरी कोरोना भाइरसको संक्रमण भएको भनेर पत्ता लगाउन सकिएको छैन। यद्यपी उनी अधिकाँश समय मास्क बिनै देखिन्थे।

धेरैपटक राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनी मास्क बिनै देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

यसअघि राष्ट्रपति ट्रम्पलाई पनि कोरोनाको संक्रमण भएको थियो। कोरोनाका कारण अमेरिकामा एकैदिनमा १ लाख २७ हजार संक्रमित थपिएको दिन मार्कमा पनि कोरोना संक्रमण भएको हो।

White House chief of staff Mark Meadows diagnosed with coronavirus, sources  say - ABC News

बीबीसीका अनुसार यस भाइरसका कारण हालसम्म अमेरिकामा २ लाख ३० हजार अमेरिकी नागरिकको ज्यान गइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .