द गार्जियनका अनुसार न्युयोर्कको म्यानह्याटन शहरमा स्थानीय समयअनुसार शुक्रबार ४ बजे ‘काला जातिको जीवनले अर्थ राख्छ’ भन्ने अभियानको प्रदर्शनमा कार हुइँक्याइएको हो।
बीएमडब्लू कार भीडमा कुदाइएपछि ६ जना घाइते भएको बताइएको छ। कसैको अवस्था गम्भीर नभएको पनि बताइएको छ।
हाल कार चालकलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ।
BREAKING: Multiple pedestrians hit at 39th/3rd in Manhattan #nbc4ny (pic: @CitizenAppNYC) pic.twitter.com/1hyeN7uQzy
— Steven Bognar (@Bogs4NY) December 11, 2020
प्रतिक्रिया