काठमाडौंको चन्द्रागिरीमा शनिबार दिउँसो हिउँ परेको छ।
हिउँ परेपछि काठमाडौंलगायत क्षेत्रमा चिसो बढेको छ। हिउँ परेपछि उक्त क्षेत्रका मानिसहरु हिउँसँगै रमाइरहेका छन।
चन्द्रागिरी क्षेत्रमा हिउँ परेपछि आन्तरिक पर्यटकहरु त्यसतर्फ लागेका छन।
भिडियो/फोटो: विष्णु गौतम/अविशेक विक्रम साह
प्रतिक्रिया