प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीले आफै खोप लगाएर आजदेखि देशभर ६५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाउने अभियानको आरम्भ गरेका हुन्।
प्रतिक्रिया