ad ad

समाज


सिक्किमको सुम्बुकमा गाडी पल्टिँदा ४ जनाको मृत्यु, ६ यात्रु घाइते

सिक्किमको सुम्बुकमा गाडी पल्टिँदा ४ जनाको मृत्यु, ६ यात्रु घाइते

शैलेन्द्र समदर्शी
बैशाख २५, २०७८ शनिबार ५:५२,

दक्षिण सिक्किमको सुम्बुकमा यात्रुबाहक गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

जोरथाना प्रहरीका अनुसार दक्षिण सिक्किमकै मानपुरबाट सुम्बुकतर्फ गइरहेको एसके ०४ जे ०७०८ नम्बरको कमान्डर गाडी शुक्रबार साँझ ५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा ४४ वर्षीय लोकप्रसाद राई, ३४ वर्षीया रोमा राई, ३५ वर्षीया शान्तकुमारी राई र बुद्धिराज मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा ६ जना घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .