गएको २४ घण्टामा नेपालमा २ हजार ४७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१२ हजार २३२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
यो अवधिमा २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन्।
आज २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९१८ पुगेको छ।
प्रतिक्रिया