फ्रान्सले शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइभरी कोस्टमाथि २–१ को जित हात पारेको छ।
खेलको १९ औं मिनेटमा नै निकोलास पेपेको गोलबाट आइभरी कोस्टले अग्रता लिएको थियो।
तर, खेलको २२ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको अन्तिम समयमा फ्रान्सका औरेलियो टचोउमेनीले गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन्।
45
Shares
प्रतिक्रिया