त्रिकोणात्मक टी–२० शृङखलाअन्तर्गत मंगलबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी)बीच खेल हुँदै छ।
टीयू क्रिकेट मैदानमा हुने यो खेल साढे १२ बजेबाट सुरु हुनेछ।
पहिलो खेलमा सोमबार नेपालसँग १५ रनले पराजित भएको पीएनजी मंगलबार शृङ्खलामा पहिलो जितको खोजीमा हुनेछ।
मलेसियाले भने शृङ्खलामा पहिलो खेल खेल्न लागेको हो।
शृङ्खलाअन्तर्गत नेपालले बुधबार मलेसियासँग खेल्नेछ।
18
Shares
प्रतिक्रिया