ad ad

खेल


आज मलेसियासँग खेल्दै नेपाल

आज मलेसियासँग खेल्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७८ बुधबार ७:३१, काठमाडौँ

त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बुधबार नेपालले मलेसियासँग खेल्दै छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ। जारी शृङ्खलामा नेपाल र मलेसिया दुवैले पपुवा न्युगिनी (पीएनजी)लाई हराएका छन्। 

पछिल्लो पाँच टी–२० खेलमा नेपालले चारपटक मलेसियालाई पराजित गरेको छ भने एकपटक मलेसियाले नेपालालाई हराएको छ। 

नेपालले बिहीबार पीएनजीसँग र शनिबार पुनः मलेसियासँग खेल्दै शृङ्खला सकाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .