ad ad

खेल


आईपीएलः कोलकाताको दोस्रो जित

आईपीएलः कोलकाताको दोस्रो जित

नेपालखबर
चैत १९, २०७८ शनिबार ६:४५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्समाथि ६ विकेट जित हात पारेको छ।

पहिला ब्याटिङ गरेको पञ्जाब १८ ओभर २ बल खेल्दै १३७ रनमा समेटिएको थियो। कोलकाताका उमेश यादवले ४ विकेट हात पारे। 

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १४ ओभर ३ बलमा ४ विगकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

यससँगै कोलकाताले लिगमा ३ खेलबाट ४ अंक हात पारेको छ। 

पञ्जाबले यसअघि आफ्नो पहिलो खेलमा जित हात पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .