ad ad

खेल


टी२०आई मा दिपेन्द्रको पाँचौँ अर्धशतक

टी२०आई मा दिपेन्द्रको पाँचौँ अर्धशतक

नेपालखबर
चैत १९, २०७८ शनिबार १३:४३, काठमाडौँ

आक्रामक ब्याटर दिपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन्। टी२० आईमा दिपेन्द्रको यो पाँचौ अर्धशतक हो।

घरेलु मैदानमा भएको टी२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा दिपेन्द्रले ३६ बलमा ७ चौका मद्धतमा अर्धशतक पुरा गरेका हुन्।

सिरिजमा दिपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि पीएनजीविरुद्ध ऐरीले ६६ रन बनाएका थिए। 

यसअघि रोहित पौडेलले टी२० आईमा पहिलो अर्धशतक पुरा गरेका थिए।

३२ बलमा अर्धशतक पूरा गरेका रोहितले ३३ औँ बलमा पवेलियन फर्केका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .