नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई एएफसी एसियन कप २०२३ क्वालिफायर्सको टोलीमा समावेश भएका छन्।
यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले उनलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए।
योसँगै टोलीको गोलरक्षकमा किरण कुमार लिम्बु, दीप कार्की र विशाल श्रेष्ठसहित अनन्त तामांग, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ती मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डांगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, तेज तामाङ र विशाल राई टोलीमा छन्।
60
Shares
प्रतिक्रिया