एएफसी फुटसल एसियन कपअन्तर्गत नेपालले आज ताजिकिस्तानको सामना गर्दै छ।
कीर्गिस्तानको राजधानी सहर बिस्केकस्थित गाजप्रोम स्पोर्टस् कम्प्लेक्समा हुने खेल नेपाली समयअनुसार पौने ११ बजे सुरु हुनेछ।
समूह बीमा रहेको नेपाल यसअघि उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो।
ताजिकिस्तानले भने अफगानिस्तानसँग बराबरी खेलेको थियो।
साउथ एण्ड सेन्ट्रल जोन्सअन्तर्गतको छनोटमा मंगलबार नेपालले अफगानिस्तानको सामना गर्नेछ।
33
Shares
प्रतिक्रिया