ad ad

खेल


बेन्फिकालाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

बेन्फिकालाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेपालखबर
बैशाख १, २०७९ बिहिबार ६:२५, काठमाडौँ

लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

क्वार्टरफाइनलमा बेन्फिकालाई समग्रमा ६–४ गोल अन्तरले हराउँदै लिभरपुलले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। 

बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा लिभरपुल र बेन्फिकाले ३–३ को बराबरी खेलेका हुन्।

यसअघि पहिलो लेगमा लिभरपुलले ३–१ को जित हात पारेको थियो। 

यससँगै सेमिफाइनलमा लिभरपुलले भिल्लारियलसँग खेल्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .