इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।
शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।
उसका लागि नितिश रानाले ५४ तथा आन्द्रे रुसेलले अविजित ४९ रन बनाए।
जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले १३ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो।
हैदरावादलाई जिताउने क्रममा राहुल त्रिपाठीले ७१ तथा एडिन मार्करमले अविजित ६८ रनको पाली खेले।
33
Shares
प्रतिक्रिया