इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीमाथि ४–२ को महत्वपूर्ण जित हात पारेको छ।
पछिल्लो तीन खेलमा पराजयको सामना गरेको आर्सनलले महत्वपूर्ण जित हात पारेको हो।
यससँगै आर्सनलले ३२ खेलबाट ५७ अंक हात पारेको छ। चेल्सीले भने ३१ खेलबाट ६२ हात पारेको छ।
शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले भने ३२ खेलबाट ७७ अंक हात पारेको छ।
30
Shares
प्रतिक्रिया