ad ad

खेल


प्रिमियर लिगमा सयौँ गोल मृतक छोरालाई समर्पण गरे रोनाल्डोले

प्रिमियर लिगमा सयौँ गोल मृतक छोरालाई समर्पण गरे रोनाल्डोले

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १२:२४, काठमाडौँ

म्यानचेस्टर युनाइटेडका फुटबल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिगमा आफ्नो सयौँ गोल पूरा गरेका छन्। 

आर्सनलविरुद्ध गोल गर्दै रोनाल्डोले सयौँ गोलको कोशेढुंगा पार गरे। 

उनले उक्त गोल केही दिनअघि मात्र गुमाएका छोरालाई समर्पित गरे। उनले गोल गरेपछि छोरालाई सम्झिँदै आकाशतिर देखाएर गोल समर्पण गरेका थिए। 

यद्यपि खेलमा युनाइटेड आर्सनलसँग पराजित भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .