नेपालले जिम्बाबे एविरुद्धको तेस्रो टी–२० क्रिकेटमा पहिला फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङको निर्णय गरेको हो।
यसअघि पहिलो टी–२० मा जिम्बाबेले ६ विकेटको जित हात पारेको थियो भने दोस्रो खेलमा वर्षाको कारण नतिजा आउन सकेको थिएन।
टी–२० सिरिज बचाउन आजको खेलमा नेपालले जित हात पार्नुपर्ने हुन्छ।
33
Shares
प्रतिक्रिया