रेन्जर्स युरोपा लिगको फाइनलमा पुगेको छ।
सेमिफाइनलमा आरबी लेइपजिगलाई समग्रमा ३–२ गोल अन्तरले जित हराउँदै रेन्जर्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा रेन्जर्स ३–१ गोल अन्तरको जित हात पारेको हो।
यसअघि सेमिफाइनलको पहिलो लेगमा रेन्जर्स लेइपजिगसँग १–० गोल अन्तरले पराजित भएको थियो।
87
Shares
प्रतिक्रिया