नेपालले शनिबार जिम्बाबे एसँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे ९ बजेदेखि सुरु हुनेछ।
यसअघि शुक्रबार भएको खेलमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित भएको थियो।
एकदिवसीय सिरिज बचाउन पनि आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ।
यसअघि भएको टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो।
48
Shares
प्रतिक्रिया