जिम्बाबे एविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललले टस जितेर अहिले फिल्डिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको हो।
यसअघि शुक्रबार भएको खेलमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित भएको थियो।
नेपाल एक दिवसीय सिरिज बचाउन आजको खेलमा जित्नैपर्ने दबाबमा छ।
यसअघि जिम्बाबे एसँगको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो।
39
Shares
प्रतिक्रिया