ad ad

खेल


आज जिम्बाबे एसँग तेस्रो एकदिवसीय खेल्दै नेपाल

आज जिम्बाबे एसँग तेस्रो एकदिवसीय खेल्दै नेपाल

नेपालखबर
बैशाख २६, २०७९ सोमबार ७:३१, काठमाडौँ

नेपालले सोमबार जिम्बाबे एसँग तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साढे ९ बजे सुरु हुनेछ। 

यसअघि पहिलो एक दिवसीयमा जिम्बाबे एले नेपाललाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो।

आजको खेल जित्ने टोलीले सिरिजमा कब्जा जमाउनेछ। 

यसअघि जिम्बाबे एसँगको टी–२० सिरिज भने बराबरीमा सकिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .