नेपालले जिम्बाबे एविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले टस जितेर अहिले फिल्डिङ गरिरहेको छ।
वर्षाले भिजेको मैदानको कारण निर्धारित समयमा टस हुन नसकेको हो।
निर्धारित समयमा सुरु हुन नसकेसँगै खेल ३३ ओभरमा झारिएको छ।
आजको खेलमा जित हात पार्ने टोलीले एक दिवसीय क्रिकेट सिरिजको उपाधि जित्नेछ।
यसअघि जिम्बाबे एसँग भएको टी–२० सिरिज बराबरीमा सकिएको थियो।
27
Shares
प्रतिक्रिया