इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी वेस्ट ह्यामसँग २–२ गोलको बराबरीमा रोकिएको छ।
यससँगै प्रिमियर लिगको विजेताको टुङ्गो लगाउन अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ।
आइतबारको खेलसँगै म्यानचेस्टर सिटीले लिगमा ३७ खेलबाट ९० अंक हात पारेको छ।
दोस्रो स्थानमा रहेको लिभरपुलले ३६ खेलबाट ८६ अंक जोडेको छ।
51
Shares
प्रतिक्रिया