ad ad

खेल


विकेट किपर खकुरेल राष्ट्रिय टोलीमा फर्किए

विकेट किपर खकुरेल राष्ट्रिय टोलीमा फर्किए

नेपालखबर
जेठ २२, २०७९ आइतबार १७:१०, काठमाडौँ

आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा विकेट किपर ब्याट्सम्यान सुवास खकुरेल टोलीमा समेटिएका छन्। 

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र विकेट किपर ब्याट्सम्यान आशिफ शेखले चोट बोकेपछि उनको स्थानमा खकुरेललाई समेटिएको हो।

खुट्टामा चोट बोकेका कारण २६ गते ओमानसँग हुने पहिलो खेलमा भुर्तेल र शेख नहुने सम्भावना तिव्र छ। त्यसैले उनीहरुलाई विश्राम दिदैँ खकुरेललाई टोलीमा राखेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .