ad ad

खेल


डि मारिया युभेन्टसमा अनुबन्धित

डि मारिया युभेन्टसमा अनुबन्धित

नेपालखबर
असार २५, २०७९ शनिबार ६:४६, काठमाडौँ

अर्जेन्टाइन विंगर एन्जेल डि मारिया युभेन्टसमा अनुबन्धित भएका छन्।

पीएसजीबाट फ्रि ट्रान्सफरमा उनी एक वर्षको लागि युभेन्टससँग जोडिएका हुन्।

२४ वर्षीय मारियाले सात वर्षपछि पीएसजी छाडेका हुन्। उनी सन् २०१५ मा पीएसजीमा अनुबन्धित भएका थिए। 

पीएसजीमा रहँदा उनले आफ्नो टोलीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका थिए।

यो क्रममा उनले २९५ खेलबाट ९२ गोल गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .